lirik lagu sushant kc - bardali
[verse 1]
कहिले आउँछौ, माया, तिम्रो घरको बार्दलीमा?
कुर्दै छु हेर्न तिमीलाई
हल्ला भो सारा यो सहर, गल्ली~गल्लीमा
जिस्काउँछन् साह्रै नि मलाई
[per~chorus]
उसको एक झलक, मुस्कानै अलग
उफ्! माऱ्यो नि मायाले
चञ्चल ती नयन, अन्दाजै फरक
उफ्! माऱ्यो नि मायाले
खेल्छन् सनसन जब केश बसातमा
आउने त्यो बास्नाले
मेरो झन्~झन्~झन् पग्लिन्छ यो मन
उफ्! माऱ्यो नि मायाले
[chorus]
लैजाऊ है, लैजाऊ, माया, अहिले नै जवानीमा
कहाँ~कहाँ डुलाउँछौ मन?
ओ, मै आऊँ कि, मै आऊँ, माया, रातो~रातो सारीमा?
कहाँ~कहाँ बोलाउँछौ? भन
[verse 2]
लैजान्छु, माया, जहाँ रहर छ सवारीमा
कुर्दै छु तिम्लाई भन्नलाई
मै होला राजा तिम्रो, तिमी मेरो रानीसाब
भुल्दै छु संसार सबै
हल्लियो लचक~लचक त्यो कम्मर, हे
देऊ न देऊ नम्बर, हे
बात होला, मीठो गफगाफ होला
हल्लियो लचक~लचक त्यो कम्मर, हे
देऊ न देऊ नम्बर, हे
बात होला, मीठो गफगाफ होला
[per~chorus]
उसको एक झलक, मुस्कानै अलग
उफ्! माऱ्यो नि मायाले
चञ्चल ती नयन, अन्दाजै फरक
उफ्! माऱ्यो नि मायाले
खेल्छन् सनसन जब केश बसातमा
आउने त्यो बास्नाले
मेरो झन्~झन्~झन् पग्लिन्छ यो मन
उफ्! माऱ्यो नि मायाले
[chorus]
लैजाऊ है, लैजाऊ, माया, अहिले नै जवानीमा
कहाँ~कहाँ डुलाउँछौ मन?
ओ, मै आऊँ कि, मै आऊँ, माया, रातो~रातो सारीमा?
कहाँ~कहाँ बोलाउँछौ? भन
Lirik lagu lainnya:
- lirik lagu andrew lloyd webber & tim rice - song of the king
- lirik lagu the po’ ramblin' boys - bidding america goodbye
- lirik lagu jana kirschner - where did you go
- lirik lagu timbaland - give it to me [remix] [mixed]
- lirik lagu أحمد سعد - keda la2 - كده لأ - ahmed saad
- lirik lagu lwprz - swagydust
- lirik lagu okkotsuu & daissski - за окном (outside the window)
- lirik lagu made - team cali vs. team hassuna (part 1 von 2)
- lirik lagu silly stu - oatchi baby (that's my pikmin dog) triple deluxe hd
- lirik lagu philine sonny - prettier (no. 1, 09-05-2024)