lirik lagu sunil giri feat. trishala - jhari pareko raat
Loading...
झरीपरेको रात
तिमी र म संगै बस्ने है
झरीपरेको रात
तिमी र म संगै बस्ने है
टाढा टाढा छितिजको रंग आकाश गर्जेको हेर्ने है
झरीपरेको रात
परदेशी आयो कहाँबाट लौन? के के सुनायो
पानीको रिमझिम मिठा कुराले मलाई फकायो
परदेशी आयो कहाँबाट लौन? के के सुनायो
पानीको रिमझिम मिठा कुराले मलाई फकायो
यौवनको मातबोकेर ल्याउने
चिसो हावालाई छेक्ने है
तिमी र म संगै बस्ने है
झरीपरेको रात
भिझेछ भने मनको इच्छा तिमीलाई भनौला
बलेसी चुम्न झरीको पानी संगै खेलौला
भिझेछ भने मनको इच्छा तिमीलाई भनौला
बलेसी चुम्न झरीको पानी संगै खेलौला
पहाडमा आउने आँधी हुरीको
मिठो त्यो गुञ्जन सुन्ने है
तिमी र म संगै बस्ने है
झरीपरेको रात तिमी र म संगै बस्ने है
टाढा टाढा छितिजको रंग आकाश गर्जेको हेर्ने है
Lirik lagu lainnya:
- lirik lagu el camino acid - la blues
- lirik lagu drasko - la puissance du 3 (freestyle #1)
- lirik lagu twoaym - gans
- lirik lagu the mobile homes - mirror
- lirik lagu h1gh - next generation
- lirik lagu revenge of the psychotronic man - to be frank
- lirik lagu laurence nerbonne - c'est noël (naughty christmas)
- lirik lagu f'rhyme - normal rap
- lirik lagu mrrandomhere - step
- lirik lagu dirk. - toothpick