lirik lagu sunil bc feat. pramod kharel - ma jaleko chita
जलाएर गयौ मुटु, चर्काएर गयौ छाती
सपनीमा आउँछौ सधैँ, सताउन मलाई राती
हो, हो, हो, हुम
हो, हो, हो, हो, हो
जलाएर गयौ मुटु, चर्काएर गयौ छाती
सपनीमा आउँछौ सधैँ, सताउन मलाई राती
चोटहरू सहि दिउँला आँशु खसाली
धोकेबाजहरु बोल्नु भन्दा नबोलेकै जाती
धोकेबाजहरु बोल्नु भन्दा नबोलेकै जाती
जिन्दगीले कोल्टे फेर्दा, थियो तिम्रो साथ
झुटो आशा देखाई तिम्ले, गरेउ मलाई घात
जिन्दगीले कोल्टे फेर्दा, थियो तिम्रो साथ
झुटो आशा देखाई तिम्ले, गरेउ मलाई घात
राजीखुसी सबै दियौ, पराईलाई जिबन
रुवाउनेहरु बोल्नु भन्दा नबोलेकै जाती
धोकेबाजहरु बोल्नु भन्दा नबोलेकै जाती
प, प, म, प, प, म, प, म, प, म, ग, रे, ग, रे, ग, ग, रे, ग, रे, ग, रे, सा, सा, सा, सा
प, प, म, प, प, म, प, म, प, म, नी, ध, प, रे, ग, रे, ग, ग, रे, ग, रे, ग, रे, सा, सा, सा, सा
तिम्ले साथ छोडी गयौ, अब छैन्न कोही साथी
माया भन्दा घृणा मलाई, दियौ धेरै~धेरै माथि
तिम्ले साथ छोडी गयौ, अब छैन्न कोही साथी
माया भन्दा घृणा मलाई, दियौ धेरै~धेरै माथि
तर्किएर हिँडे तिमी, म हिँड्ने बाटो हिँड्दा
म जलेको चितालाई बरु नहेरेकै जाती
धोकेबाजहरु बोल्नु भन्दा नबोलेकै जाती
Lirik lagu lainnya:
- lirik lagu xanakin skywok - jerk!
- lirik lagu junior ross & the spears - bow down babylon
- lirik lagu fozzy - army of one
- lirik lagu kanye west - breakin' my heart (mick boogie mix)
- lirik lagu henrique feist - no verão
- lirik lagu delvon lamarr organ trio - introduction (live)
- lirik lagu frawley - if i don’t laugh, i'll cry
- lirik lagu indecent 88 - купил себе
- lirik lagu sacred son - le blakheth
- lirik lagu texako - clap