lirik lagu samriddhi rai - bholi
Loading...
आज मुटु मेरो कमजोर छ धेरै
भोली किन नहोला यो ठिकै बरै
चोट गाढा पोल्दैछ अझै
समय किन नबन्ला मलम मेरै
मौसम जसै बद्लिन्छन सबै
स्वार्थ मरिगये कोही हुन्नन वरै
अन्धकारमा किरण खोज्ने गर्दैछु आँट
कोही छैन मात्र म नै मेरो साथ
रुन्छु एक्लै भारी छ मन
भोली किन नहोला हल्का यो भन
भुइमा लडेछु हतोत्साहित तन
भोली किन नहिडुला फुर्ती लिकन
हाँसोको माहोलमा रम्छन सबै
दु:खमा देखे आफ्नो को? पराइ ?
निदरी आउदिनन गर्छु आँफैसँग बात
कोही छैन मात्र म नै मेरो साथ
आजको दिन गयो हारिकन
भोली किन नहोला जित मेरै भन
Lirik lagu lainnya:
- lirik lagu diary (rap) - covid 19 (penitentiary)
- lirik lagu ify alyssa - kabar baik
- lirik lagu fatal tigers - wlad l'original
- lirik lagu guy smith - let's kill adam
- lirik lagu flixman - gedachtes
- lirik lagu anıl güntekin - sıkıldım aşktan
- lirik lagu tone diggler - money happy
- lirik lagu bedouin soundclash - edges of the night
- lirik lagu moagy - your life
- lirik lagu pedro gonçalves - aleinad