lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu sajjan raj vaidya - ka kha ga

Loading...

क बाट कथ र ख खुशी
ग मेरो यो मनको गहिरो ढुकढुकी
घ बन्दै छ घर तिम्रो अँगालो चाहना छ जितिं
माया तिम्रो झरी झर्दा म
झरी कै व्यञ्जन टिलो टालो गरि नैबझाउँछु यो माया
ठहरिन्छ यो मन डुब्दा गहिराईमा
ढुकढुकी ले सुनाउँदा मायाको वर्णन
तिनीलाई
थाहा छ~छैन
दर्दाराउँदै थुप्रि रहेको धैर्य
तिम्रै नाउँ पर्खन्छ
घाम झैं फर्कन्छ तिमी कहिं
बोल न बोल भावना कति राख्छौ मनमा
यी रहरहरु होउन् लबज बरु
त्यो हर वचनको शीन्गरको दोष सहिदिने म बनु
हेरेरै म तिम्रो नक्षत्र रहुँ कृतज्ञ
पाएर तिमीलाई मायालु


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...