lirik lagu ram krishna dhakal - meri manu
[chorus]
तिमी हौ मेरी मनु, तिमी हौ मेरी मनु
तिमी हौ मेरी मनु, तिमी हौ मेरी मनु
मगमग बास्न छर्ने फूल
मगमग बास्न छर्ने फूल
मेरो मनको बङ्गैचाको हर कल रसमाएको
मेरो मनको बङ्गैचाको हर कल रसमाएको
तिमी हौ मेरी मनु
[verse 1]
फूल भुइमा भित्र तिमी फुल्न अयौ
जिन्दगीमा सुगन्ध नै सुगन्ध फैलायौ
हो, फूल भुइमा भित्र तिमी फुल्न अयौ
जिन्दगीमा सुगन्ध नै सुगन्ध फैलायौ
सबै बसन्तहरूमा फुल्ने फूल तिमी
गङ्गाको पवित्र जल भन्दा चोखो तिमी
न्यानो माया लिइ मन भित्र पसौ तिमी
आगोको पिडाम पुर्णिमाको सितल तिमी
तिमी हौ मेरी मनु
[verse 2]
माया र मम्ता कि खानी तिमी
सरल सोभावले खुली दिने तिमी
हो, माया र मम्ता कि खानी तिमी
सरल सोभावले खुली दिने तिमी
मन भित्र दया नै दयाले भरिएकी तिमी
सत्यता मै बाँची रहने नारी तिमी
अतल रहोस् जुनी~जुनी तिम्रो साथ यो
चली रहोस् सधैँ~सधैँ पिरतीको रात यो
[chorus]
तिमी हौ मेरी मनु, तिमी हौ मेरी मनु
तिमी हौ मेरी मनु
मगमग बास्न छर्ने फूल
मगमग बास्न छर्ने फूल
मेरो मनको बङ्गैचाको हर कल रसमाएको
मेरो मनको बङ्गैचाको हर कल रसमाएको
तिमी हौ मेरी मनु
Lirik lagu lainnya:
- lirik lagu lil' mama - rollin'
- lirik lagu joov - fly
- lirik lagu the lawrence arms - (the) demon
- lirik lagu mc pooja - asv
- lirik lagu bad combi - entre tú y yo
- lirik lagu reuben pearl - the ladwp is trying to poison me
- lirik lagu stayj - shiver
- lirik lagu quinb - adelaide
- lirik lagu sibling theory - best nightmares
- lirik lagu alessia cara - scars to your beautiful (live off the floor (bonus track))