lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu ram ji khand feat. bishnu majhi - aakasaima jun chha

Loading...

बिर्सनेलाई सम्झेर रुँदै छु
तिम्रै कारण मै बर्बाद हुँदै छु
आकाशैमा जून छ

रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

बिर्सनेलाई सम्झेर रुँदै छु
तिम्रै कारण मै बर्बाद हुँदै छु
आकाशैमा जून छ
रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

उसलाई रोजेँ, जो मेरो हैन
कहिल्यै मेरो हुन नि सक्दैन
आकाशैमा जून छ
रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

उसलाई रोजेँ, जो मेरो हैन
कहिल्यै मेरो हुन नि सक्दैन
आकाशैमा जून छ
रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

उसैबाट हुँदै छ धोका
जसलाई पाउन गुमाएँ सबथोक
आकाशैमा जून छ
रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

उसैबाट हुँदै छ धोका
जसलाई पाउन गुमाएँ सबथोक
आकाशैमा जून छ
रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

सम्झेँ माया अमृत हौ भनी
अहिले जिउँदै जलायौ विष पनि
आकाशैमा जून छ
रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

सम्झेँ माया अमृत हौ भनी
अहिले जिउँदै जलायौ विष पनि
आकाशैमा जून छ
रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

उसलाई मेरो माया नै लाछैन
म लाटिलाई त्यति नि थाहा छैन
आकाशैमा जून छ
रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

उसलाई मेरो माया नै लाछैन
म लाटिलाई त्यति नि थाहा छैन
आकाशैमा जून छ
रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

परे पनि पागल भोई हिन्न
तर मेरी सनुलाई दोष दिन्न
आकाशैमा जून छ
रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

परे पनि पागल भोई हिन्न
तर मेरी सनुलाई दोष दिन्न
आकाशैमा जून छ
रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

सँगै बाँच्ने खाको हो कसम त
छुट्टिएर कति दिन बसम त?
आकाशैमा जून छ
रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

सँगै बाँच्ने खाको हो कसम त
छुट्टिएर कति दिन बसम त?
आकाशैमा जून छ
रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

बन्न रैछ आँसुको धनी
कहिल्यै राम्रो देखिनँ सपनी
आकाशैमा जून छ
रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

बन्न रैछ आँसुको धनी
कहिल्यै राम्रो देखिनँ सपनी
आकाशैमा जून छ
रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ

रोको देख्ने आकाशैमा जून छ
यो मायाले तड्पाउँछ, थाहा छ
तर उनलाई सम्झे मन रुन्छ


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...