lirik lagu rahul shrestha - sunideu
Loading...
काँडाहरुले मलाई अल्झै रहन्छ
हावाहरुले मलाई सम्झाइ रहन्छ
माया पाउन तिम्रो, साथ पाउन तिम्रो
अब के गरु म भन तिमी आफै
सारा ब्रह्माण्ड त्यागिदिए तिम्रो लागि नै
सक्दिन रोक्न मेरो मनलाई म आफै
गरु के तिमीनै भनन
छाया बनी दियु साथ भन्छौ भने जिन्दगी भारी
सके जाती दिन्छु माया तिमीलाई सक्छि अग्निलाई राखी
चाहनाहरु पूरा गर्न नसकेनी खुसी राख्छु नि
होला कैले मनमुटाव तर चित्त दुःखाउँदिन नि
गरु के…..?
भन न
गरु के …..?
भन न
चाहना छ.. तिमीलाई आफ्नो बनाउने
रहर छ सधैं तिमी संगै जीवन बिताउने
के गरु भन, तिमी बिना जीवन
खाली खाली लाग्छ मलाई
साथ छोड्ने छैन, भरोसा तोड्न छैन
मात्र तिमी मेरी बन्नु ल
जैले पनि तिम्रै याद आइरहन्छ
मनले पनि तिमीलाई मात्र खोजी रहन्छ
तिम्रै तस्बिर आँखा भारी आइरहन्छ
तिमी सँग कैले भेट्ने भनी रहन्छ
गरु के…..?
भन न
गरु के …..?
भन न
Lirik lagu lainnya:
- lirik lagu gaming all star rap battles - lucario vs shadow
- lirik lagu miguel ângelo - amor da minha vida
- lirik lagu push push (nz band) - euphoric plunder in bliss
- lirik lagu vespodd - tfdyk
- lirik lagu xvxin urison - twenty2winter's
- lirik lagu bill mayo - toddy
- lirik lagu distorno - how to never stop being sad
- lirik lagu pacanskij suicide - на потом (na potom)
- lirik lagu mag.lo - i don't lose
- lirik lagu alex51 & beats by shopp - true love