lirik lagu raghbendra shrestha - manle
Loading...
मनले मनलाई सुनाउछ हेर
यो कथा जीवनको जुन जाँदैछ खेर
खुलेर हेर बुझेर हेर
खुलेर हेर बुझेर हेर
बगेको समय आउदैन फर्केर
पर्खाई के को?
पर्खाई के हो ?
मृत्यु अंगाली जानुछ
त्यही हो
जान्छौ त कहाँ?
कसले नै देख्यो
गएकाले खोइ के लिएर गयो?
गयो त गयो दिएरै गयो
तिता मिठा पल बाँडेरै गयो
सपना सारा ती त्यागेरै गयो
मुटुमा सम्झना कोरेरै गयो
छाडेरै गयो
अहिले बाँचिरहेछु
आजलाई साँचेर
भोलि के नै होला खोइ
अतीतमा नै तडपेर
यादलाई सझाई राखेछु
यो मनमा
गहिरो मनमा
सपना पालेर राखेछु
यो सोचमा
बिलाउने सोचमा
के सहि के गलत
हिंडेछु यो भ्रममा
आशा छ सबै ठिकै हुन्छ
अन्तिम क्षण यो जीवनमा
मनले मनलाई सुनाउछ हेर
यो कथा जीवनको जुन जाँदैछ खेर
खुलेर हेर बुझेर हेर
खुलेर हेर बुझेर हेर
बगेको समय आउदैन फर्केर
Lirik lagu lainnya:
- lirik lagu lil benny - code red
- lirik lagu chigo ace - steady
- lirik lagu atm curly - uh huh
- lirik lagu gabriel gusaflow - entre tu y yo
- lirik lagu jakomo - tsjkn
- lirik lagu omgkellz - life goes on
- lirik lagu evrint bless - neverending; la guerra dei mondi
- lirik lagu sqaishey quack - dream
- lirik lagu louverture - tale of the sneak disses
- lirik lagu maybe [esp] - + (más)