lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu psnobs - umo

Loading...

३८ उमेरै मै बिधुआ
४ भाई छोरा छन् साहारा
अँध्यारो डाडा मा, डर लाई काख मा
चुरोट को त्यो तातो उज्यालो

माईला लाग्यो है उ त लाहुरे मा
गाउँ घर छोडी सरम सहरमा
कमाऊ छु अब त , हेर्छु म तिमीलाई
चाहना तिम्रो के छ भन ल

आँसु पुछ अघि बढ
मनमा लुकाई सबै पिर
आउछ हाम्रो पनि दिन
आजलाई हास्छौ एकै छिन

आगो अँध्यारो को सम्बन्ध
आर्को चाहुरि आज गन्छु म
चौराशी पुगे म , सक्दिन अब त
अंगाली दिनु मेरो सम्झना
मेरो यो रगत , तिम्रो त्यो नारी मा
तिम्रै आँखा मा मेरो भविष्य


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...