lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu psnobs - ajambari

Loading...

देखाऊ कसरि, म भित्र को भुमरी
मरभुमी वोरिपरी, करौछन घरि घरि
गुमाए दाजु भाई, पछुतो यो जिन्दगि
आवाज ले, तानी रहेछ मलाई।

को साथी? को बहिरी? , आफ्नो दिमागमा कैदी
के भईरहेछ यहाँ ई आत्मा अजम्बरी !
म कसम कसैको, यो कस्तो बिमारी
मलाइ जान देउ!
मलाई जान देउ!

कल्ले भन्यो? कल्ले भन्यो?
कल्ले भन्यो मेरो बारेमा
सराप साता सात तेरो मेरो
तेरै लागि अजबरी म

कल्ले भन्यो कल्ले भयो
कल्ले भन्यो मेरो बारेमा
सराप साता सात तेरो प्रो
हरेर पनि जित्ने म

कल्ले भन्यो कल्ले भयो
कल्ले भन्यो मेरो बारेमा
सराप साता सात तेरो प्रो
तेरै लागि अजम्बरी म
अजम्बरी अजम्बरी
हरेर पनि जित्ने म

अजम्बरी अजम्बरी
तेरै लागि अजम्बरी म


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...