lirik lagu prabisha adhikari - fasayeu
फसायौ तिमीले मलाई, तड्पायौ तिमीले मलाई, तड्पायौ
हो,फसायौ तिमीले मलाई, तड्पायौ तिमीले मलाई, तड्पायौ
डुबाएउ तिमीले मलाई, रुवायौ तिमीले मलाई,रुवायौ
हरेक दिनमा रोएकी छु, घर न घाटकी भएको छु
फसायौ तिमीले मलाई तड्पायौ तिमीले मलाई, तड्पायौ
कानून पनि तिम्रै हातमा, न्याय पनि तिम्रै हातमा
लुटिसक्यो सबै कुरा, छैन आज केही साथमा
कानून पनि तिम्रै हातमा, न्याय पनि तिम्रै हातमा
लुटिसक्यो सबै कुरा, छैन आज केही साथमा
तिम्रो जीत मेरो हार भयो, सम्बन्धको ब्यापार भयो
फसायौ तिमीले मलाई, तड्पायौ तिमीले मलाई, तड्पायौ
जिन्दगी बिताउँदै छु, बगाउँदै आँशुको भेल
मेरो जिन्दगी माथी, भन किन खेलेउ खेल
जिन्दगी बिताउँदै छु, बगाउँदै आँशुको भेल
मेरो जिन्दगी माथी, भन किन खेलेउ खेल
हरेक दिनमा रोएकी छु, घर न घाटकी भएको छु
फसायौ तिमीले मलाई, तड्पायौ तिमीले मलाई, तड्पायौ
डुबायौ तिमीले मलाई रुवायौ तिमीले मलाई,रुवायौ
फसायौ
तड्पायौ
रुवायौ
Lirik lagu lainnya:
- lirik lagu ocean grove - hmu
- lirik lagu dead cassette - sol extinction
- lirik lagu gazda paja - 5.0
- lirik lagu the lettermen - time was (duerme)
- lirik lagu the spudmonsters - repo man
- lirik lagu jeice612 - rippin' n runnin'
- lirik lagu splash rob - bad bitch alert
- lirik lagu majella - bullshit
- lirik lagu kill ebola - ptsd
- lirik lagu wilson pickett - it's a groove