lirik lagu neetesh jung kunwar - prarthana
[verse 1]
यो जिबनको केही भर छैन
थाहा नै छ सबैलाई
त्यै नि बाँचेकै छौ हामी
मलाई केही नि हुन्न भनी
अरु बितेको सुनेर दु:ख त लाग्छ
तर एकैछिनमा के थाहा
आफु नै जाने हो कि ?
धर्म र कर्म
आफान्त मित्र
भन्दा भन्दै
हेर आफ्नै लागि जिउन
समय कैले नि मिलेन
[chorus]
त्यसैले जाउ
अनि भनिदेउ दैवलाई
लानु नै छ
तिमीले एक दिन
तर आज एकछिन जिउन देउ मलाई
[verse 2]
सोचेको जस्तो हुँदैन
भन्छन् है सबैले
यो चलिरहेको पाईला
एक्कासि रोकिने पो हो कि
बिपनिमा देखेको सपना
ठिकै छ एकदिन
पुरा गर्छु भन्दा भन्दै
उमेर बिती जाने हो कि
आजको दिन त
दु:खमै बित्यो
तर समय उस्तै
हुँदैन जहिले पनि
सबै ठिकै होला भोलि
[chorus]
त्यसैले जाउ
अनि भनी देउ दैवलाई
लानु नै छ तिमीले एक दिन
तर आज
एकदिन जिउन देउ मलाई
एकदिन जिउन देउ मलाई
[verse 3]
यो सधै को रोधन
भित्र एकछिन को हाँसो
मिठो सम्झना
तर सच्चाई छ तीतो
यहाँ धनी
या गरिब
सबैलाई पेटकै छ चिन्ता
के गर्नु साथी
यही दुनियाँको रीत हो
[bridge]
यो जिबनको केहि भर छैन
थाहा नै छ सबैलाई
त्यै नि बँचेकै छै हामी
मलाई केहि नि हुन्न भनी
[chorus]
त्यसैले जाउ
अनि भनी देउ दैवालाई
लानु नै छ तिमीले एक दिन
तर आज
एकछिन जिउन देउ मलाई
एकछिन जिउन देउ मलाई
Lirik lagu lainnya:
- lirik lagu bru - greit
- lirik lagu ornella vanoni - mario
- lirik lagu juvy aka almostdead - sailor moon
- lirik lagu vocaloid - alice in n.y
- lirik lagu c_cup_ - hentai
- lirik lagu gregs (band) - wakingupslo
- lirik lagu neurotic fiction - loose end
- lirik lagu ian daniel kehoe - prizes through the mazes of the jungle
- lirik lagu latifa tee - cupid
- lirik lagu yunglovedeku - all i want is you