lirik lagu neetesh jung kunwar - pari - love story part 2
[verse 1]
तिम्ले त भन्या थियौ, छाडेर जाने छैनौ
अरूको थाहा भएन, आफू चै त्यस्तो हैनौँ
मुटु नै चोरी लग्यौ, सुटुक्क आफ्नो पारी
वचन त गर्यौ मिठो, तर हजम भो जिम्मेवारी
[chorus]
आज एक्लो भई म बसेको छु, सम्झी~सम्झी पुराना दिनहरू
तिम्ले त झ्याई पारेछौं है अर्कै केटोसँग, अब म भने के गरु?
[verse 2]
“ए कस्तो छ नयाँ बुढो?” भनन मेरी भूप्पू
insta मा हेर्या थिए, गर्दैथियो तिम्लाई चुप्पु
रिस पनि उठ्यो एकछिन, किन त्यस्तो photo हालिस्
तेल भने घसिस ममा, तर अर्कैले पायो मालिस
[chorus]
आज एक्लो भई म बसेको छु, सम्झी~सम्झी पुराना दिनहरू
तिम्ले त झ्याई पारेछौं है अर्कै केटोसँग, अब म भने के गरु?
आज एक्लो भई म बसेको छु, सम्झी~सम्झी पुराना दिनहरू
तिम्ले त झ्याई पारेछौं है अर्कै केटोसँग, अब म भने के गरु?
[verse 2]
ठिकै छ साथी, अब साथी नै भन्नु पर्यो
handsome त छु नै, तर note पनि गन्नु पर्यो
बधाई छ तिम्लाई यो पलको, अब खुलेरै एस्लाई जिउनु
विदेशको मौसम या जस्तो हुन्न, पानी चै तातो पिउनु
मलाई त छाडिस् ठीक छ, तर पढाई चै पूरा गर्नु
आफू त सधैं trip मा, तर त भने अघि बढ्नु
[chorus]
आज एक्लो भई म बसेको छु, सम्झी~सम्झी पुराना दिनहरू
तिम्ले त झ्याई पारेछौं है अर्कै केटोसँग, अब म भने के गरु?
आज एक्लो भई म बसेको छु, सम्झी~सम्झी पुराना दिनहरू
तिम्ले त झ्याई पारेछौं है अर्कै केटोसँग, अब म भने के गरु?
Lirik lagu lainnya:
- lirik lagu h.a.t.e. - salve ignis
- lirik lagu lil uzi vert - bout it*
- lirik lagu beatbox dg - 랄랄라 (lalala)
- lirik lagu kejaa - quadrilatère
- lirik lagu c-easy - lonely christmas
- lirik lagu skillibeng - bin laden
- lirik lagu serdar ortaç - adamın dibi
- lirik lagu james liandu - i’m alright
- lirik lagu benjamin epps - la nation
- lirik lagu elba ramalho - canta luiz