lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu mt. 8848 – lachaar

Loading...

[verse 1]
सक्दिन बस्न म लचार भै
ए, मेरा प्यारा भाइ
घर छोडी हिडे है
केही गरी आउला, भन्दिनु आमलाई
यो नौलो ठाउँ, लाखाैको शहर
सम्झिदा डर लाग्छ
बोगेको दुःख, सम्झेरआउँदा
आफ्नै पो कर लाग्छ

[chorus]
बर्षै बित्यो, दिन फर्केन
बुनेका सपना मेटिएन
जाहाँ को त्यही छु म आज
यै चैबाटोमा
लाचार छु, बेवस छु
नआउनै सक्छु, म घर फर्केर
निसासिन्छु सम्झी घर
भुलेकी मलाई भनि लाग्छ डर

[bridge]
लाचार छु, बेवस छु
नआउनै सक्छु, म घर फर्केर
निसासिन्छु सम्झी घर
भुलेकी मलाई भनि लाग्छ डर
झरिएला आँखामा आँशु
आमा, भकानो फुटाइ रोलिन नि आमा
मलाई नै सम्झिन्दा

[instrumental]

[verse 2]
झिलि र मिलि, यो रफ्तारको शहर
के दिन? के रात?
सङर्घस उहीँ छ, दुख्छ यो बदन
रित्ता छन् यि हात
न पहिचान नै रह्यो, न सम्मान नै पाइयो
कुन नाम हो जिन्दगी?
एकपलको जुनी बोकेर हिडछु हत्केलामा राखि

[chorus]
बर्षै बित्यो, दिन फर्केन
बुनेका सपना मेटिएन
जाहाँ को त्यही छु म आज
यै चैबाटोमा
लाचार छु, बेवस छु
नआउनै सक्छु, म घर फर्केर
निसासिन्छु सम्झी घर
भुलेकी मलाई भनि लाग्छ डर

[outro]
यो काधमा बोकेको छु
आनन्त सपनाहरूको बोझ
यी सपना बन्जर होला
बिवसिन्छु म बोकी यो सोच
भविस्य सुखको कल्पना बोकि
हिडका घर छाडि
होलान नि लाखाैँ म जस्ताहरू
बाचेका भौतरी


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...