lirik lagu monkey temple nepal - swatantra
Loading...
[verse 1]
तस्बिर त्यो पुरानो
कसैको संगालो
संगीत झैँ यो सुरिलो
सम्बन्ध छ अटल यो हाम्रो
[verse 2]
अतितका ति सपनाहरु
आज बिपनालाई अङ्गाल्दै
मनका सबै कुराहरू
आज मनै माझमा बसाल्दै
[pre~chorus]
हिडेछौ ओ हो हो
हिडेछौ ओ हो हो
[chorus]
स्वछन्द छ यो मन
स्वतन्त्र तिमी बन
स्वछन्द छ यो मन
स्वतन्त्र तिमी बन
[verse 3]
घामको पहिलो किरणसँगै यो मन
परिवर्तनको हो नौलोपन
भावनाका ति गाठाहरु
आज लय बनाई फुकाउँदै
मनका सबै कुराहरू
आज मनै माझमा बसाल्दै
[chorus]
स्वछन्द छ यो मन
स्वतन्त्र तिमी बन
स्वछन्द छ यो मन
स्वतन्त्र तिमी बन
[verse 4]
अतितका ति सपनाहरु
आज बिपनालाई अङ्गाल्दै
मनका सबै कुराहरू
आज मनै माझमा बसाल्दै
Lirik lagu lainnya:
- lirik lagu dj ivis, js o mão de ouro & xand avião - vai sentar no pai
- lirik lagu matia bazar - ancora un po' di te
- lirik lagu putapenapop - #1
- lirik lagu frammenti - l'appeso
- lirik lagu muharrem ertaş - karanfil suyu neyler (halay)
- lirik lagu dartagnan - wir schmieden das eisen
- lirik lagu anametogoby - dalvin cook
- lirik lagu unison square garden - きみのもとへ (kimi no motoe)
- lirik lagu klimer - гетто фристайл (ghetto freestyle)
- lirik lagu lou siffa - 5g