lirik lagu monkey temple nepal - jiwan ko rail
Loading...
[verse 1]
झ्यालबाट हेरिरहेछु म
कहिले तिमी आउँछौ भनेर
तिमी नै हौ
मेरो मनको कथा
तिमी नै हौ
मेरो मायाको गाथा
[verse 2]
धेरै नै भो
तिमीलाई नदेखेको
धेरै नै भो तिमीलाई नभेटेको
साथी तिमी
म सँग रिसाएछौ
कुनै कुराले तिमीलाई बिजाएछ
[chorus]
यस्तै नै हो, यो समयको खेल
यस्तै नै हो, यो जीवनको रेल
[verse 3]
त्यो पुरानो शहरको
बाटो मैले अझै भुले छैन
हातमा हात राखी हामी
कहिले यो साथ नछोड्ने भन्थ्यौ
[chorus]
यस्तै नै हो, यो समयको खेल
यस्तै नै हो, यो जीवनको रेल
यस्तै नै हो, यो समयको खेल
यस्तै नै हो, यो जीवनको रेल
यस्तै नै हो यो समयको खेल
यस्तै नै हो यो जीवनको रेल
यस्तै नै हो यो समयको खेल
यस्तै नै हो यो जीवनको रेल
Lirik lagu lainnya:
- lirik lagu rafet el roman - kitaplara inanmayan (öldüğün gün inanırsın)
- lirik lagu all beats - drivers license
- lirik lagu geordie - so what
- lirik lagu rowwen hèze - licht op de lakes
- lirik lagu moscow - camaro | كمارو
- lirik lagu haven (pop) - drop dead gorgeous
- lirik lagu radioskinny - devil lettuce
- lirik lagu tiago pzk & emkier - papichulo
- lirik lagu fingers x crossed - the last time
- lirik lagu shinigami - no love*