lirik lagu melina rai - nasodha malai
Loading...
नसोध मलाई आफ्नतहरू, नसोध मलाई आफ्नतहरू
मेरो सानो कथा छ, मेरो सानो कथा छ
खुशी छु कि दुखी, मेरो सानो व्याथा छ
मेरो सानो व्याथा छ
कसलाई दोष लाउनु यहाँ, आफ्नैले नबुझे पछि?
कसलाई दोष लाउनु यहाँ, आफ्नैले नबुझे पछि?
सम्बन्धमा कैचि लाग्यो, सम्बन्धमा कैचि लाग्यो
मेरो सानो कथा छ, मेरो सानो कथा छ
हजार सपना थिए मेरा, सकार नभई टुटी जादाँ
हजार सपना थिए मेरा, सकार नभई टुटी जादाँ
कोमल मुटु दुखि रहने, कोमल मुटु दुखि रहने
मेरो सानो कथा छ, मेरो सानो कथा छ
नसोध मलाई आफ्नतहरू, नसोध मलाई आफ्नतहरू
मेरो सानो कथा छ, मेरो सानो कथा छ
खुशी छु कि दुखी, मेरो सानो व्याथा छ
मेरो सानो कथा छ, मेरो सानो कथा छ
Lirik lagu lainnya:
- lirik lagu ggravee - udontrlly
- lirik lagu zepplerdmaverick - into the night (and beyond!)
- lirik lagu j dose - maduro
- lirik lagu attack of the vampire pigs cast - for halloween
- lirik lagu rayan - ramona
- lirik lagu paul smith (us) - keep the light on
- lirik lagu zajtra budeme fresh - kamasutra
- lirik lagu lexa & carlinhos brown - tamo junto
- lirik lagu flawic - nefret
- lirik lagu 6uadis - the feeling