lirik lagu lil yunus - timi sadhai hasiranu
मन हो सजिलै
परिवर्तन हुने गर्छ
सानो सानो कुराले पनि
चस्स बिज्नै गर्छ
मन हो सजिलै
परिवर्तन हुने गर्छ
सानो सानो कुराले पनि
चस्स बिज्नै गर्छ
मेरो मन निकै दुखिराछ
आँशु खसेको नदेखे पनि
भित्र भित्र मन रूने गर्छ
आँशु खसेको नदेखे पनि
भित्र भित्र मन रूने गर्छ
‘तिमी सधै हासिरहनु
म सधै रोए पनि
तिमी सधै खुशी हुनु
म सधै दुःखी भए पनि
म त माया गरिरहन्छु
तिमीले धोका दिए
पनि
म त तिमीलाई
सम्झिरहन्छु
तिमीले छाडि गए पनि
म त तिमीलाई
सम्झिरहन्छु
तिमीले छाडि गए पनि
तिमी संग बोल्दनि मन दुख्छ
नबोल्दनि मन दुख्छ
बोल्द तिम्रो जवाफले मन दुख्छ
नबोल्द तिम्रो आभबले मन दुख्छ (×2)
तिमी सधै हासिरहनु
म सधै रोए पनि
तिमी सधै खुशी हुनु
म सधै दुःखी भए पनि
म त माया गरिरहन्छु
तिमीले धोका दिए
पनि
म त तिमीलाई
सम्झिरहन्छु
तिमीले छाडि गए पनि
म त तिमीलाई
सम्झिरहन्छु
तिमीले छाडि गए पनि
Lirik lagu lainnya:
- lirik lagu zinnigas - stanco
- lirik lagu ghost arcade - ghost of october
- lirik lagu izaaq - 3 days no sleep
- lirik lagu angel cintron - blue lights
- lirik lagu ratbones (punk) - i killed dee dee ramone
- lirik lagu bapezayka - так или иначе (anyway)
- lirik lagu mams junky - verve
- lirik lagu alle farben - revolution
- lirik lagu jawan.mp3 - cool
- lirik lagu spectrum-x - aloisa (slumber of death)