lirik lagu kushal d shrestha - tadhai bata tolaye
Loading...
अस्ति देख्या मैले तिमीलाई उसको अंगालो मा
टाढै बाट टोलाए तिम्रो हाँसो मा
हात थामी गयौ तिमी मेरो सामु
आफ्नो भावना लुकाई तिमीलाई हेरिराछु
तर तिमी भन्ने अंगालो मा गैरछौ
तिमी खुशी थियो उसको न्यानो अंगालोमा बेरदा
म टाढैबाट टोलाए तिम्रो चम्किलो मुहार मा
टाढैबाट टोलाए तिम्रो हाँसो मा
चन्द्रमालाई नी बयान गर्न नसक्ने तिम्रो मुहार
तिम्रो मुहार को अघि चम्किलो तारा असफल
सुख र दुःख मा तिम्लाई सम्झी बस्छु
हामी सँगै नभएनी तिम्लाई हेरिराछु
तर तिमी भन्ने अंगालो मा गैरछौ
तिमी खुशी थियो उसको न्यानो अंगालोमा बेरदा
म टाढैबाट टोलाए तिम्रो चम्किलो मुहार मा
टाढैबाट टोलाए तिम्रो हाँसो मा
आइलेँ सँगै छैनाम हेर
हुन्ने छौ अर्को जुनी मा एकै तिर
Lirik lagu lainnya:
- lirik lagu inflect - raising the price
- lirik lagu pure - ur game.
- lirik lagu kambulat - твоя любовь блеф (your love is a bluff)
- lirik lagu mario kontrargument - s.i.m.p. (klaudiusz deweloperski)
- lirik lagu xotrey - never again (shawty song)
- lirik lagu wiz khalifaa - dreamers
- lirik lagu garry with two r's - i ain't fallin
- lirik lagu youngboy never broke again - sport mode
- lirik lagu the brothers four - i'll follow the sun
- lirik lagu navacha - erinnern