lirik lagu kali prasad baskota feat. sadeekshya kattel - maya raicha ra
Loading...
माया रैछ र त भर रैछ नि
अँगालो पनि त घर रैछ नि
माया रैछ र त भर रैछ नि
अँगालो पनि त घर रैछ नि
कहिले माया शीतझैँ
कहिले घामझैँ रैछ र त डर रैछ नि
माया रैछ र त भर रैछ नि
अँगालो पनि त घर रैछ नि
माया रैछ र त भर रैछ नि
अँगालो पनि त घर रैछ नि
कहिले माया शीतझैँ
कहिले घामझैँ रैछ र त डर रैछ नि
माया रैछ र त भर रैछ नि
अँगालो पनि त घर रैछ नि
म धरती, तिमी आकाश भएपछि त क्षितिज झल्किन्छ नि
उज्यालो दिन ढलेपछि मात्र तारा चम्किन्छ नि
म धरती, तिमी आकाश भएपछि त क्षितिज झल्किन्छ नि
उज्यालो दिन ढलेपछि बल्ल तारा चम्किन्छ नि
कहिले माया खोलाझैँ बग्दो रैछ
कहिले बगर रैछ नि
माया रैछ र त भर रैछ नि
अँगालो पनि त घर रैछ नि
कहिले माया शीतझैँ
कहिले घामझैँ रैछ र त डर रैछ नि
माया रैछ र त भर रैछ नि
अँगालो पनि त घर रैछ नि
Lirik lagu lainnya:
- lirik lagu comet cadets - hello today
- lirik lagu balishag - באלישג - check - צ'ק
- lirik lagu lilbuckss - backseatboys
- lirik lagu 1900 astro - top
- lirik lagu semicronici - sospeso
- lirik lagu liza hanim - biarkan aku merinduimu
- lirik lagu mmiro4! - déjame morir
- lirik lagu candyboii - anime
- lirik lagu ykcaos - arriba
- lirik lagu onecastell - shibuya lovefool