lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu john rai - vanana matra

Loading...

intro
मलाई help है (always!)
रा~पा~री~रा~रा, रा~पा~री~रा~रा, रा~रा
verse
भन न मात्र, म गरिदिउँला
तिम्रै हुँ म त तिम्रै रहुँला, माया
धेरै टाढा छु म त, बिर्सेको छुइन
हृदयमै छौ त, तिमी नै, अरू होइन
verse
ढाँट्न मन केही छैन तिम्लाई, केही पनि
हावाझैँ उडी याँ आइदेऊ न
यतै राख्छु ल, जान दिन्न, माया
कति~कति गाह्रो रहेछ तिमीबिना यहाँ
chorus
आँखाका (आँखाका, आँखाका) प्रतीक्षा तिमी (प्रतीक्षा हौ तिमी)
तिमी नै हो, छैन कोही पनि
भुल्दिन (भुल्दिन, भुल्दिन), भुल्न सक्दिन
यी शब्द~शब्दमा तिमी छौ जस्तो लाग्छ
outro
रा~पा~री~रा~रा, रा~रा~रा~रा~रा, रा~रा
रा~पा~री~रा~रा, रा~पा~री~रा~रा, रा~रा, hm
र, अब फर्किऊँ


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...