lirik lagu hennie baker - kei na kei
[intro]
पर्खि बसे त्यही उडानमा
फर्कि आउ तिमी फेरी यहाँ (फेरी, फेरी)
[chorus 1]
केही न केही त होला तिम्रो मनमा
खेली रहेका छन् आफैसंग
केही न केही त होला तिम्रो मनमा
खेली रहेका छन् आफैसंग
[chorus 2]
भनन, भनन सुस्तरी
सुन्दैछु सुस्तरी
भनन, भनन सुस्तरी
सुन्दैछु सुस्तरी
[chorus 3]
म भुलि रहेँ, म भुलि गएँ
मेरा बाचा तिमी प्रति
म सोँची रहेँ, म सोँची रहेँ
तर केही यादै आएन
[chorus 1]
केही न केही त होला तिम्रो मनमा
खेली रहेका छन् आफैसंग
केही न केही त होला तिम्रो मनमा
खेली रहेका छन् आफैसंग
[chorus 4]
नचिच्याउन त्यसरी, नजिस्काउन त्यसरी
मेरो खुशी नै तिमी
नचिच्याउन त्यसरी, नजिस्काउन त्यसरी
मेरो खुशी नै तिमी
[chorus 3]
म भुलि रहेँ, म भुलि गएँ
मेरा बाचा तिमी प्रति
म सोँची रहेँ, म सोँची रहेँ
तर केही यादै आएन
[verse]
धुरुधुरु रुन्थ्यौ, बैगुनी मन यो
सारा संसार भुली
आफैमा नै झुम थियौ
दैव भित्र मानसिकको के थियो
एकान्तको कारण आफैमा नै थियो
भनन
[chorus 1]
केही न केही त होला तिम्रो मनमा
खेली रहेका छन् आफैसंग
केही न केही त होला तिम्रो मनमा
खेली रहेका छन् आफैसंग
[chorus 4]
नचिच्याउन त्यसरी, नजिस्काउन त्यसरी
मेरो खुशी नै तिमी
नचिच्याउन त्यसरी, नजिस्काउन त्यसरी
मेरो खुशी नै तिमी
नचिच्याउन त्यसरी, नजिस्काउन त्यसरी
मेरो खुशी नै तिमी
नचिच्याउन त्यसरी, नजिस्काउन त्यसरी
मेरो खुशी नै तिमी
[chorus 2]
भनन, भनन सुस्तरी
सुन्दैछु सुस्तरी
भनन, भनन सुस्तरी
सुन्दैछु सुस्तरी
Lirik lagu lainnya:
- lirik lagu giag700 - kirby dance
- lirik lagu daniel ladd - nigga on altitude (n.o.a.)
- lirik lagu polontayn - tsunami
- lirik lagu negro santo - crystal
- lirik lagu aka yung hannya - oni
- lirik lagu gianni nazzaro - ma che sera stasera
- lirik lagu netta - נטע - ricki lake
- lirik lagu ungekev - going dark
- lirik lagu vin jay - holy
- lirik lagu fazi - wonż na tropie