lirik lagu hemanta rana - dubo phulyo
[intro]
हे~हे~हे~हे
हा~हा~हा~हा
[pre~ chorus: hemant rana]
जुनी काट्छु भन्थेउ नि म सितै
मनको साइनो जोडिछौको सितै
जुनी काट्छु भन्थेउ नि म सितै
मनको साइनो जोडिछौको सितै
[chorus: hritika shrestha]
जहिले हिँड्छौ नयाँ~नयाँ खोजीमा
हुन्न कहिले दाम पैसा गोजीमा
जहिले हिँड्छौ नयाँ~नयाँ खोजीमा
हुन्न कहिले दाम पैसा गोजीमा
[post~chorus: hemant rana]
पहिले माया मोहनी लगाउनी (हे, हे)
अहिले भेटुुँ भन्दा नि नआउनी (हे, हे)
पहिले माया मोहनी लगाउनी (हे, हे)
अहिले भेटुुँ भन्दा नि नआउनी (हे, हे)
[verse : hemant rana and hritika shrestha]
हो यो जमाना पैसाको
भर नहुनी पानी र बैंशको
हो यो जमाना पैसाको
भर नहुनी पानी र बैंशको
कमाउ धन पाइहाल्छौ जोवन
मेरै रुपमा नलगाउ त्यो मन
कमाउ धन पाइहाल्छौ जोवन
मेरै रुपमा नलगाउ त्यो मन
तिम्रै नाम जपेर बस्नी हो
आइनौ भने खरानी घस्नी हो
तिम्रै नाम जपेर बस्नी हो
आइनौ भने खरानी घस्नी हो
[bridge]
दुबो फुल्यो पाती है पलायो
पाती है पलायो
बैगुनीको मायाले मुटु है जलायो
बैगुनीको मायाले मुटु है जलायो
[pre~ chorus: hemant rana]
जुनी काट्छु भन्थेउ नि म सितै
मनको साइनो जोडिछौ को सितै
जुनी काट्छु भन्थेउ नि म सितै
मनको साइनो जोडिछौ को सितै
[chorus: hritika shrestha]
जहिले हिँड्छौ नयाँ~नयाँ खोजीमा
हुन्न कहिले दाम पैसा गोजीमा
जहिले हिँड्छौ नयाँ~नयाँ खोजीमा
हुन्न कहिले दाम पैसा गोजीमा
[post~chorus: hemant rana]
पहिले माया मोहनी लगाउनी (हे, हे)
अहिले भेटुुँ भन्दा नि नआउनी (हे, हे)
पहिले माया मोहनी लगाउनी (हे, हे)
अहिले भेटुुँ भन्दा नि नआउनी (हे, हे)
पहिले माया मोहनी लगाउनी (हे, हे)
अहिले भेटुुँ भन्दा नि नआउनी
पहिले माया मोहनी लगाउनी (हे, हे)
अहिले भेटुुँ भन्दा नि नआउनी (हे, हे)
Lirik lagu lainnya:
- lirik lagu esta (deu) - deadlines
- lirik lagu saint t - heart attack
- lirik lagu spoon - it took a rumor to make me wonder, now i'm convinced i'm going under
- lirik lagu michel delpech - 24 décembre au soir
- lirik lagu niklas rapp - then
- lirik lagu gritty ridez - slow down (bobby valentino cover)
- lirik lagu george kush 613 - alright
- lirik lagu p. e. (us band) - machine machine
- lirik lagu cloudhighcomeup - we were young
- lirik lagu wished bone - moon