lirik lagu diwas gurung - aafni bhanne
Loading...
आफ्नी भन्ने प्रियेसीलाई केको केको मात लग्यो?
पहिले पहिले हास्थे माया अहिले अहिले पाप लग्यो
आफ्नी भन्ने प्रियेसीलाई केको केको मात लग्यो?
पहिले पहिले हास्थे माया अहिले अहिले पाप लग्यो
वन पाखाबाट उभो बाटो तिमी ढुकी बस्थ्यौ
जहाँ गए पनि म पछिपछि तिमी लग्थ्यौ?
आफ्नी भन्ने प्रियेसीले केको केको मात लग्यो?
पहिले पहिले हास्थे माया अहिले अहिले पाप लग्यो
भन्ज्यांगको चौतारीमा माया बिछाई बस्थ्यौ
जिस्काई लाजले मुहार रातो बनाइँ भाग्थ्यो
तर के भयो भुल तेस्तो?
हात जोडी बिन्ति गरे पनि
रातैभर तिमिसंगै बिताउ
आफ्नी भन्ने प्रियेसीलाई केको केको मात लग्यो?
पहिले पहिले हास्थे माया अहिले अहिले पाप लग्यो
आफ्नी भन्ने प्रियेसीलाई केको केको मात लग्यो?
पहिले पहिले हास्थे माया अहिले अहिले पाप लग्यो
Lirik lagu lainnya:
- lirik lagu palette-swap ninja - the force within you
- lirik lagu la roca callejera - celoso / cara a cara / se me va la voz
- lirik lagu florence k. - le jour suffit
- lirik lagu hanna&cj - fire and water
- lirik lagu zé barth - cabine dupla
- lirik lagu hugh lee - sawbuck
- lirik lagu sondia - 우린 친구뿐일까 (are we just friends)
- lirik lagu juicy bae - special
- lirik lagu kamil mikulčík & nela pocisková - leť tmou
- lirik lagu cash gotti - they know