lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu deepstone - sadhai timilai

Loading...

पिडा हैन मलाई माया देउ
साथ तिम्रो खोज्छु म
अंगालोमा बढी हासी देउ
तिम्रै निम्ति जिउछु म

बुझी देउन मेरो मायालाई
तेती स्वार्थी नबन
रोइ रहेछु अझै पनि म
तिम्रै लागि ए माया

सधै तिमीलाई खोजि रहने छु
यो मेरो साथमा
सधै तिमीलाई माया गर्ने छु
मेरो अन्तिम सांस सम्मा

तिम्रै तस्बिर हेरी रहन्छु
सम्झेर ति दिनहरुलाई
रुदै छ मन आज पनि
नसाको यो सहारामा

कुरी बस्दैछु तिमीलाई नै
संसारलाई संसारलाई भुली
फर्की आउन पर्खि बसेछु
तिमि आउने दिन गनी

सधै तिमीलाई खोजि रहने छु
यो मेरो साथमा
सधै तिमीलाई माया गर्ने छु
मेरो अन्तिम सांस सम्मा
मेरो अन्तिम सांस सम्मा


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...