lirik lagu bikki gurung - marijau2
एकान्तमा आएर
कानमा मेरो सधै गुनगुनाउने
पोखेर मानका भावना
सधै मलाई आंगालने
तिम्रो बानी, मनमानी
सबै याद आई रहन्छ
कल्कालाउँदो मेरो छाती
सास आधि रहन्छ
सुस्त-सुस्त आगो…
बल्दै छ छाती भित्र, कतै-कहिँ
धुवा-धुवा, मात्रै देख्छु
आधुरो छ तिमी बिना जिन्दगी… येइ एे…
मरी जाँऊ, मरी जाँऊ, मरी जाँऊ, मरी जाँऊ, एे
तिमी नै हौउ, तिमी नै हौउ
मनले रोजेको, तिमी नै हौउ
एकान्तमा आएर
कानमा मेरो सधै गुनगुनाउने
पोखेर मानका भावना
सधै मलाई आंगालने
एकान्तमा आएर
कानमा मेरो सधै गुनगुनाउने
पोखेर मानका भावना
सधै मलाई आंगालने
कुरा सबै थाहै छ नि
तिमीलाई के भानु म?
पागल छु म तिम्रै लागि
तिम्रो के नै छ र दोष?
तिमी हासेको हेरी रहे
सधै भरि यसरी नै
तिम्रो आँखामा आँसु देखे
मारी जाँऊ, सासै राेकी… येइ एे…
मरी जाँऊ, मरी जाँऊ, मरी जाँऊ, मरी जाँऊ, एे…
तिमी नै हौउ, तिमी नै हौउ
मनले रोजेको, तिमी नै हौउ…
Lirik lagu lainnya:
- lirik lagu 東本 桂士(cv:杉山 紀彰) - からくりピエロ
- lirik lagu elodie feat. ghemon - rambla
- lirik lagu benny mikala - candy gloss
- lirik lagu young jesus - home
- lirik lagu steve laurie - a new day
- lirik lagu emery - thrash
- lirik lagu local natives - world news
- lirik lagu hawthorne heights - bad frequencies
- lirik lagu stella donnelly - a poem
- lirik lagu marcio greyck - infinito