lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu bartika eam rai - ajhai pani

Loading...

[chorus]
अझै पनि तिम्रै बाटो पर्खी बसे नि सुखै लाग्छ
दिनभरि भौँतारिएर तिमीलाई देख्नु नै खुशी लाग्छ
आकाशको जून र तारा, सुनचाँदी महलहरू
बेसी कुरा थाहा भएन मलाई, तिमीसँगै सिनेमा हेर्नु खुशी लाग्छ

[verse]
तिमीमै संसार देख्ने किताबी मायाहरू थाहा भएन
तिम्रो लागि, मेरो लागि भनेर युद्ध शुरू गर्ने कुरा छैन
थाकेर दुनियाँबाट आफूमै एकदम कहिले हराउँदा
सँगै बसी सुर नमिले पनि, सँगै बसी गीत गाउनु खुशी लाग्छ

[chorus]
अझै पनि तिम्रै बाटो पर्खी बसे नि सुखै लाग्छ
दिनभरि भौँतारिएर तिमीलाई देख्नु नै खुशी लाग्छ
आकाशको जून र तारा, सुनचाँदी महलहरू
बेसी कुरा थाहा भएन मलाई, तिमीसँगै सिनेमा हेर्नु खुशी लाग्छ

[outro]
सँगै बसी सुर नमिले पनि, सँगै बसी गीत गाउनु खुशी लाग्छ


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...