lirik lagu axix - muskan
Loading...
के दिन सक्छु र तिमीलाई मैले
केवल आसु नै त छ बिछोडको क्षणमा
रुदैछु आज आँसु लुकाएर
भावना मनका छल्किन्छन यी आँखामा
[ तिम्रो त्यो मुस्कान सम्झदा मायालु
याद आउँछ बितेका ति रमाइला पलहरु ]? २
जती टाढिए नि तिमी म बाट
हुनेछैनौ तिमी यो मन भन्दा टाढा
जती बगे पनि यी आँखाक आँसु
रहनेछौ तिमी सधै नयनमा
दुइ पलको साथ हाम्रो थामी राख्ने छु
सधै सधै लाई माया गीत्
ती सारा मनका भावना
गाउदैछु म तिमीलाई नै सम्झेर माया
मिलनको आशाको दियो बालेर
बिदा गर्दैछ नयन आँखा हासेर
[ तिम्रो त्यो मुस्कान सम्झदा मायालु
याद आउँछ बितेका ति रमाइला पलहरु ]? ३
Lirik lagu lainnya:
- lirik lagu cold war kids - love is mystical
- lirik lagu chord band - aku yang sakit
- lirik lagu aṣa - the one who never comes
- lirik lagu the saints - everyday's a holiday, every night's a party
- lirik lagu big f aka federicor mortis - un solo motivo
- lirik lagu delittus - pra sempre
- lirik lagu mamma monstro - pão com molho
- lirik lagu ameritz - if you ever come back
- lirik lagu los mesoneros - solo
- lirik lagu louise chantál - purple rain