lirik lagu aruna lama - thahai napai
[chorus]
थाहै नपाई यहाँ मेरो जिवनको ज्योति निभेछ
यादै नपाई मेरो भाग्यको घाम डुबेछ
खुशीहरु मदेखि तर्सि भागिदिन्छन्
वसन्त मदेखि किन लुकेछ
थाहै नपाई त्यहाँ मेरो जिवनको ज्योति निभेछ
यादै नपाई मेरो भाग्यको घाम डुबेछ
[verse 1]
सोध ए मान्छे, जिवन दुखेका कुराहरु
खोज ए मान्छे, जिवन भत्केका कुराहरु
सोध ए मान्छे, जिवन दुखेका कुराहरु
खोज ए मान्छे, जिवन भत्केका कुराहरु
बाँच्नै हो भने म पनि बाँच्न पाउँ
हाँस्नै हो भने म पनि हाँस्न पाउँ
थाहै नपाई यहाँ मेरो जिवनको ज्योति निभेछ
यादै नपाई मेरो भाग्यको घाम डुबेछ
[verse 2]
ज्वालामा जल्दा कोहि यहाँ हाँस्छन्
व्यथाले पोल्दा मलाई पागल भन्छन्
ज्वालामा जल्दा कोहि यहाँ हाँस्छन्
व्यथाले पोल्दा मलाई पागल भन्छन्
सुन ए मान्छे, म पनि तिमी जस्तै हुँ
बुझ ए मान्छे, सुन्यतामा म मात्र किन रोउँ
[chorus]
थाहै नपाई यहाँ मेरो जिवनको ज्योति निभेछ
यादै नपाई मेरो भाग्यको घाम डुबेछ
खुशीहरु मदेखि तर्सि भागिदिन्छन्
वसन्त मदेखि किन लुकेछ
थाहै नपाई यहाँ मेरो जिवनको ज्योति निभेछ
यादै नपाई मेरो भाग्यको घाम डुबेछ
[outro]
घाम डुबेछ
घाम डुबेछ
Lirik lagu lainnya:
- lirik lagu 10kkev, teejayx6 & kasher quon - cant keep up
- lirik lagu troxx with the croxx - cages
- lirik lagu ashéo (fra) - décollage
- lirik lagu jo1 - young (
- lirik lagu aklea neon - zovi ju mama
- lirik lagu slaydit - happy place
- lirik lagu alex masterson - fresh and crisp
- lirik lagu бутырка (butyrka) - субботник (sabbatarian)
- lirik lagu mmz - j'suis parano
- lirik lagu andrew rudy - devil's contract