lirik lagu aruna lama - mero aankhama
[chorus]
मेरो आँखाको निद उडाई
यो मनमा प्रित जगाई
जाने हौ कि छोडि, बाचा नतोडि
मयालु, भन मलाई
ढुकढुकीको गित सुनाई
यो जिवनको मित बनाई
जाने छैन छोडि, बाचा नतोडि
मायालु, म तिमीलाई
मेरो आँखाको निद उडाई
[verse 1]
जुनेलि सितै रातमा, झमझम यो वर्षातमा
हाँस्दै रुझ्दै साथमा, मधुर मिलनको आसमा
जुनेलि सितै रातमा, झमझम यो वर्षातमा
हाँस्दै रुझ्दै साथमा, मधुर मिलनको आसमा
आँखै आँखामा, मिठो भाकामा
दिल रहेछु सम्झना
मायालु, मायालु, भन मलाई
[chorus]
ढुकढुकीको गित सुनाई
यो जिवनको मित बनाई
जाने छैन छोडि, बाचा नतोडि
मायालु, म तिमीलाई
मेरो आँखाको निद उडाई
[verse 2]
फूलैफूलको माझमा, वसन्ति बतासमा
हात समाई हातमा, गुन्जिदो एकलासमा
फूलैफूलको माझमा, वसन्ति बतासमा
हात समाई हातमा, गुन्जिदो एकलासमा
आँखै आँखामा, मिठो भाकामा
बोकिरहेछु तिर्सना
मायालु, मायालु, म तिमीलाई
[chorus]
मेरो आँखाको निद उडाई
यो मनमा प्रित जगाई
जाने हौ कि छोडि, बाचा नतोडि
मयालु, भन मलाई
ढुकढुकीको गित सुनाई
यो जिवनको मित बनाई
जाने छैन छोडि, बाचा नतोडि
मायालु, म तिमीलाई
[outro]
मयालु, भन मलाई
मायालु, म तिमीलाई
Lirik lagu lainnya:
- lirik lagu black circle - divide
- lirik lagu jay prezi - whoa
- lirik lagu payton smith - what it meant to love you
- lirik lagu ediva - il mio cantante preferito
- lirik lagu yin kalle - basekick
- lirik lagu rodrigo olih - seu manoel
- lirik lagu anti-flag - a nation sleeps
- lirik lagu booze & glory - hurricane
- lirik lagu hatari - helvíti
- lirik lagu banda djavú - não desligue o telefone