lirik lagu albatross - bhool
Loading...
मौका पाए सच्याउँथे
सोचै सोचमा का गुमाए
भूल मबाट भएछ यो कस्तो
रिसैरिसमा झन रिस उठे जस्तो
दिन आउँछ भनी पर्खी बसे
पर्खाइमै दिन भुलिदिएँ
छोडी आएँ आफ्नो चाहानालाई
तोडि दिएँ सबै बन्धन
भूल भएछ यो कस्तो
चोखो माया नबुझे जस्तो
भूल भएछ यो कस्तो
नसोध मलाई
आँधी यो चल्न देउ
आफुलाई नरोक
भो भो त्यती नसताउ
सक्दिन सुम्पिन म
बाध्यता मेरो बुझिदेउ
बुझेको तिम्रा चाहानालाई
तिम्रा हरेक बाहाना
तिम्रा हरेक भावनाहरुलाई
भूलैभूलमा भूल भयो
भूलैभूलमा भूलेछु म
भूलैभूलमा भूल भयो
भूलैभूलमा भूलेछु म
भूलैभूलमा भूल भयो
भूलैभूलमा भूलेछु म
भूलैभूलमा भूल भयो
भूलैभूलमा भूलेछु म
Lirik lagu lainnya:
- lirik lagu ashabi - lokè
- lirik lagu rkomi - fame
- lirik lagu elif kaya - yallah
- lirik lagu jus2 (저스투) - senses
- lirik lagu jazzy b - ajj singh garjega (from "kesari")
- lirik lagu juice wrld - big
- lirik lagu canserbero - querer querernos
- lirik lagu m. pokora - les planètes
- lirik lagu bambi - come down
- lirik lagu lata mangeshkar - bahon mein chale aao (from "anamika")