lirik lagu 1974 a.d - sanjhako bela
साझ को बेलामा यो च्यांङबा ले
पर्खे कै पो होनी त तिमीलाई
साझ को बेलामा यो च्यांङबा ले
पर्खे कै पो होनी त तिमीलाई
आज भने पक्कै पनि भेटिन्छ
भनी बाटो हेरेको हो तिमीलाई
आज भने पक्कै पनि भेटिन्छ
भनी बाटो हेरेको हो तिमीलाई
साझ को बेलामा यो च्यांङबा ले
पर्खे कै पो होनी त तिमीलाई
साझ को बेलामा यो च्यांङबा ले
पर्खे कै पो होनी त तिमीलाई
आज भने पक्कै पनि भेटिन्छ
भनी बाटो हेरेको हो तिमीलाई
आज भने पक्कै पनि भेटिन्छ
भनी बाटो हेरेको हो तिमीलाई
साझ को बेलामा यो च्यांङबा ले
पर्खे कै पो होनी त तिमीलाई
साझ को बेलामा यो च्यांङबा ले
पर्खे कै पो होनी त तिमीलाई
डाँडा माथि को मनै छुने, मनै हर्ने
गुम्बाको बत्ति बले छ
यो ज्यान लाई थाहै भएन
गुम्बाको बत्ति बले छ
यो ज्यान लाई थाहै भएन
साझ को बेलामा यो च्यांङबा ले
पर्खे कै पो होनी त तिमीलाई
साझ को बेलामा यो च्यांङबा ले
पर्खे कै पो होनी त तिमीलाई
आज भने पक्कै पनि भेटिन्छ
भनी बाटो हेरेको हो तिमीलाई
आज भने पक्कै पनि भेटिन्छ
भनी बाटो हेरेको हो तिमीलाई
साझ को बेलामा यो च्यांङबा ले
पर्खे कै पो होनी त तिमीलाई
साझ को बेलामा यो च्यांङबा ले
पर्खे कै पो होनी त तिमीलाई
Lirik lagu lainnya:
- lirik lagu lumen - когда... (when...)
- lirik lagu mahi - lächeln
- lirik lagu james dh - where's ur heart
- lirik lagu redzed - drugs = magic
- lirik lagu profeci - wynaturzenie
- lirik lagu fede - ya no tengo novia
- lirik lagu jackie deshannon - so warm
- lirik lagu elijah graham - don't blame me (originally by taylor swift)
- lirik lagu tidus - let go
- lirik lagu recluse & the monsturr - town car trippin'